2/04/2025

एच.पि.भी खोप कार्यक्रममा लिइएको केही तस्बिरहरू

एच.पि.भी खोप कार्यक्रममा लिइएको केही तस्बिरहरू

मिति २०८१/१०/२२ गते पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी. खोप कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत किशोरीहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूह भित्रका किशोरीहरुलाई खड्गकाली माध्यमिक विद्यालयमा खोप लागाउने कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू ।

2/03/2025

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप सम्बन्धमा जरुरी सूचना

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप सम्बन्धमा जरुरी सूचना

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत किशोरीहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूह भित्रका किशोरीहरुलाई तपशिल बमोजिमको मिति र स्थानमा सञ्चालन हुने भएको हुँदा लक्षित समूहले अनिवार्य खोप सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
चापाकोट नगरस्तरीय आधारभूत तह ल्याकत परीक्षा २०८१  समय तालिका

चापाकोट नगरस्तरीय आधारभूत तह ल्याकत परीक्षा २०८१ समय तालिका

चापाकोट नगरस्तरीय आधारभूत तह ल्याकत परीक्षा - २०८१ समय तालिका

परीक्षा समयः विहान ११:०० देखि २:०० सम्म

मिति बार विषय कैफियत

२०८१/१०/२३ बुधवार अंग्रेजी

२०८१/१०/२४ बिहिवार नेपाली

२०८१/१०/२५ शुक्रबार अनिवार्य गणित

२०८१/१०/२६ शनिवार -

२०८१/१०/२७ आइतबार विज्ञान तथा प्रविधि

२०८१/१०/२८ सोमबार सामाजिक अध्ययन

२०८१/१०/२९ मंगलबार स्वास्थ्य तथा शारिरिक

२०८१/१०/३० बुधबार स्थानीय  

माध्यमिक शिक्षा परीक्षा २०८१ ल्याकत परीक्षाको समयतालिका

माध्यमिक शिक्षा परीक्षा २०८१ ल्याकत परीक्षाको समयतालिका

मिति २०८१ माघ २३ गतेदेखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा ल्याकत परीक्षाको समयतालिका यसप्रकार रहेको छ ।



1/26/2025

शिक्षक दुर्गा पाण्डे न्यौपानेलाई विद्यालयले स्वागत गर्ने क्रममा लिइएको केही तस्बिरहरू

शिक्षक दुर्गा पाण्डे न्यौपानेलाई विद्यालयले स्वागत गर्ने क्रममा लिइएको केही तस्बिरहरू

आज मिति २०८१ माघ १३ गते शिक्षक सेवा आयोगद्वारा सिफारिस भई यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा नेपाली शिक्षकको रुपमा नियुक्त हुन आउनुभएको शिक्षक दुर्गा पाण्डे न्यौपानेलाई आज विद्यालयले स्वागत गरेको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝🌹


अपडेट
लोडिङ हुँदै छ...