2/17/2025

आधारभूत तह र माध्यमिक तह ल्याकत परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा प्रगति विवरण कार्यक्रममा लिइएको तस्बिरहरू

आधारभूत तह र माध्यमिक तह ल्याकत परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा प्रगति विवरण कार्यक्रममा लिइएको तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको मिति २०८१ माघ २३ देखि ३० गतेसम्म सञ्चालन भएको आधारभूत तह र माध्यमिक तह ल्याकत परीक्षा २०८१ को नतिजा प्रकाशन, पुरस्कार वितरण, प्रगति विवरण तथा अभिभावक अन्तरक्रिया कार्यक्रममा आज मिति २०८१ फाल्गुन ५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝

2/04/2025

सरस्वती पूजा २०८१ मा लिइएको केही तस्बिरहरू

सरस्वती पूजा २०८१ मा लिइएको केही तस्बिरहरू

मिति २०८१ माघ २१ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा सम्पन्न भएको सरस्वती पूजाको केही तस्बिरहरू ❤️

अपडेट
लोडिङ हुँदै छ...