1/17/2025

२०८१ माघ ४ गते शुक्रबारे अतिरिक्त कृयाकलापको केही तस्बिरहरू

२०८१ माघ ४ गते शुक्रबारे अतिरिक्त कृयाकलापको केही तस्बिरहरू

श्री खड्गकाली मावि, चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ माघ ४ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत कक्षा १-५ मा तातो आलु खेल र कक्षा ६-१० मा सरसफाइ कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸 🌺🌹🥀

1/03/2025

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाद्वारा विद्यालय निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाद्वारा विद्यालय निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू

मिति २०८१ पुस १८ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा शिक्षा विकास तथा समन्वय इकाई, स्याङ्जाद्वारा विद्यालय निरिक्षण भएको थियो । उक्त निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू 📸

12/27/2024

स्थानीय विदा र तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

स्थानीय विदा र तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ पौष १४ गते पटके स्थानीय विदा र १५ गते तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः पुस १६ गते मंगलबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।
अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै

अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै

आज मिति २०८१ पुस १२ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा पुरस्कार वितरण गर्ने क्रममा लिइएको कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीहरुको तस्बिरहरू 📸

अपडेट
लोडिङ हुँदै छ...