2/22/2024

एस.ई.ई. ल्याकत परीक्षा-२०८० को प्रगति विवरण वितरण तथा शिक्षक–अभिभावक अन्तरकृया कार्यक्रमको केही तस्बिरहरू

एस.ई.ई. ल्याकत परीक्षा-२०८० को प्रगति विवरण वितरण तथा शिक्षक–अभिभावक अन्तरकृया कार्यक्रमको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरको एस.ई.ई. ल्याकत परीक्षा–२०८० को प्रगति विवरण वितरण तथा विद्यार्थी, शिक्षक र अभिभावक अन्तरकृया कार्यक्रमको केही तस्बिरहरू ।

2/21/2024

वार्षिक परीक्षा २०८० को कक्षा ४ देखि ७ र कक्षा ९ को समय तालिका

वार्षिक परीक्षा २०८० को कक्षा ४ देखि ७ र कक्षा ९ को समय तालिका

प्रस्तुत विषयमा मिति २०८० चैत्र २ गतेदेखि सञ्चालन हुन गइरहेको वार्षिक परीक्षा २०८० को समय तालिका यसप्रकार रहेको जानकारी गराइन्छ ।



एस.ई.ई. ल्याकत परीक्षा-२०८० को प्रगति विवरण वितरण तथा शिक्षक–अभिभावक अन्तरकृया कार्यक्रम सम्बन्धमा सूचना

एस.ई.ई. ल्याकत परीक्षा-२०८० को प्रगति विवरण वितरण तथा शिक्षक–अभिभावक अन्तरकृया कार्यक्रम सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरको एस.ई.ई. ल्याकत  परीक्षा–२०८० को प्रगति विवरण वितरण तथा विद्यार्थी, शिक्षक र अभिभावक अन्तरकृया कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकाले यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

  • मितिः २०८० फागुन १० गते विहिबार
  • समयः १ः०० बजे
  • स्थानः खड्गकाली मा.वि. प्राङ्गण

2/16/2024

चापाकोट नगरस्तरीय माध्यमिक शिक्षा उतिर्ण ल्याकत परीक्षा २०८० को नतिजा

चापाकोट नगरस्तरीय माध्यमिक शिक्षा उतिर्ण ल्याकत परीक्षा २०८० को नतिजा

 विषय: परीक्षाफल सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जाको मिति २०८० माघ २२ देखि २९ गतेसम्म सञ्चालित चापाकोट नगरस्तरीय माध्यमिक शिक्षा उतिर्ण ल्याकत परीक्षा २०८० (SEE Aptitude Exam 2080) को सैद्धान्तिक परीक्षा (७५%) मा तपसिल बमोजिमको सिम्बोल नंबर भएका विद्याथीहरु उतिर्ण भएको जानकारी गराईन्छ ।

खड्गकाली मा.वि. स्टाफ मनसाङकोट पिकनिक २०८०

खड्गकाली मा.वि. स्टाफ मनसाङकोट पिकनिक २०८०

मिति २०८० फागुन ३ गते शिक्षक पवन गैरे र देब बहादुर रानाद्वारा आयोजित श्री खड्गकाली मा.वि., चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाका शिक्षक-कर्मचारी मनसाङकोट बनभोज कार्यक्रमको केही तस्बिरहरू ।
अपडेट
लोडिङ हुँदै छ...