11/26/2024

दुर्गा देवी पोख्रेल

दुर्गा देवी पोख्रेल

दुर्गा देवी पोख्रेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको  आधारभूत तह शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८१ मंसिर ११ देखि नि.मा.वि. तहको तृतीय श्रेणीको (नेपाली) शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत  हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, साहित्य, भाषा तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: दुर्गा देवी पोख्रेल
  • जन्म मिति: २०४८ फाल्गुन ५
  • स्थायी ठेगाना: चापाकोट-७, मिलनचोकमी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 432017/296
  • शैक्षिक योग्यता: बि.एड. (नेपाली)
  • विद्यालयमा नियुक्ति मिति: २०८१ मंसिर ११
  • तह: आधारभूत (करार)
  • सम्पर्क नं.: 9846842730
  • इमेल: pokhreldurga17@gmail.com

9/21/2024

राजकुमार मानन्धर

राजकुमार मानन्धर

राजकुमार मानन्धर श्री खड्गकाली माध्यमिक बिद्यालयको माध्यमिक तहको गणित शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८१ असाेज ४ गतेदेखि यस विद्यालयमा  कार्यरत हुनुहुन्छ ।

विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ विज्ञान-प्रविधि, कला, साहित्य, कला तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: राजकुमार मानन्धर
  • जन्म मिति: 2055-09-20
  • स्थायी ठेगाना: चापाकोट-५, स्याङ्जा
  • नागरिकनेपाली
  • नागरिकता नं.: 422018/843
  • शैक्षिक योग्यता: स्नातक (गणित)
  • विद्यालयमा नियुक्ति मिति: 2081-06-04
  • तह: मा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9803207652
  • इमेल: rajkumar@khadgakalischool.edu.np

11/29/2023

पवन गैरे - शिक्षक

पवन गैरे - शिक्षक

पवन गैरे श्री खड्गकाली माध्यमिक बिद्यालयको माध्यमिक तहको अंग्रेजी शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८० पुस १३ गतेदेखि यस विद्यालयमा  कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ विज्ञान-प्रविधि, साहित्य, कला तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: पवन गैरे
  • जन्म मिति: 2055-06-25
  • स्थायी ठेगाना: चापाकोट-७, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 422014-766
  • शैक्षिक योग्यता: स्नातक (अंग्रेजी)
  • विद्यालयमा नियुक्ति मिति: 2080-09-13
  • तह: मा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9767351380
  • इमेल: pawangaihre7@gmail.com

8/28/2023

शिक्षक - देब बहादुर राना

शिक्षक - देब बहादुर राना

देव बहादुर राना श्री खड्गकाली माध्यमिक बिद्यालयको माध्यमिक तहको विज्ञान शिक्षक हुनुहुन्छ । उहाँ २०८० भाद्र ११ देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ विज्ञान-प्रविधि, साहित्य, कला तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: देव बहादुर राना
  • जन्म मिति: 2055-5-24
  • स्थायी ठेगाना: वालिङ-१, त्रियासी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 42-02-74-00722
  • शैक्षिक योग्यता: स्नातक (विज्ञान)
  • विद्यालयमा नियुक्ति मिति: 2080-05-11
  • तह: मा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9864423901
  • इमेल: devr22896@gmail.com

4/04/2023

ढाकाराम भट्टराई - शिक्षक

ढाकाराम भट्टराई - शिक्षक

ढाकाराम भट्टराई (आयुस) श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ २०७९ चैत्र २१ देखि प्रा.वि. शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला, साहित्य, गायन तथा सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: ढाकाराम भट्टराई (आयुस)
  • जन्म मिति: २०५० जेठ २५
  • स्थायी ठेगाना: गल्याङ न.पा.-११, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२२०२९/३३५
  • शैक्षिक योग्यता: स्नातक (गणित, कानून) स्नातकोत्तर (जनप्रशासन, राजनीति शास्त्र)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ चैत्र २१
  • तह: प्रा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9846220703
  • इमेल: dhakarambhattarai@gmail.com
  • सामाजिक सञ्जाल

6/07/2022

भृकुटी परियार - शिक्षक

भृकुटी परियार - शिक्षक

भृकुटी परियार यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७९ कार्तिक २४ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला र सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: भृकुटी परियार
  • जन्म मिति: २०५९ जेठ १४
  • स्थायी ठेगाना: चापाकोट-४ (मल्याङ्कोट), स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७७-००२५५
  • शैक्षिक योग्यता: प्रविणता (कमर्स)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ कार्तिक २४
  • तह: प्रा.बि.
  • सम्पर्क नं.: 9805801974
  • ईमेल: virkuti.pariyar2079@gmail.com

3/23/2022

कोपिला बि.क. - शिक्षक

कोपिला बि.क. - शिक्षक

कोपिला बि.क. यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७७ फाल्गुन ११ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला र सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: कोपिला बि.क.
  • जन्म मिति: २०५७ असार २३
  • स्थायी ठेगाना: चापाकोट-४ (मल्याङ्कोट), स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७४-०५४७२
  • शैक्षिक योग्यता: आइएड (अंग्रेजी)
  • विद्यालयमा नियुक्ति मिति: २०७७ असोज १४
  • तह: प्रा.बि.
  • सम्पर्क नं.: 9814108740
  • ईमेल: bishwakormakopila650@gmail.com

2/23/2021

भूमिका क्षेत्री - शिक्षक

भूमिका क्षेत्री - शिक्षक

भूमिका क्षेत्री यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७७ फाल्गुन ११ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला र सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: भूमिका क्षेत्री
  • जन्म मिति: २०५७/०६/०४
  • स्थायी ठेगाना: चापाकोट-४ (भन्टाबारी) स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७६-०१२३९
  • शैक्षिक योग्यता: आई.एड. (स्वास्थ तथा जनसंख्या शिक्षा)
  • विद्यालयमा नियुक्ति मिति: २०७७ माघ १३
  • तह: प्रा.वि. (निजी)
  • सम्पर्क नं.: 9819179651
  • इमेल: bhumikakshetri254@gmail.com

7/31/2019

शान्ती गुरुङ - शिक्षक

शान्ती गुरुङ - शिक्षक

शान्ती गुरुङ यस श्री खड्गकाली माध्यमिक बिद्यालयको बालविकास तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७६ बैशाख ३ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: शान्ती गुरुङ (सीता)
  • जन्म मिति: २०४४ वैशाख १
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: २४६२६
  • शैक्षिक योग्यता: आई.एड. (इतिहास)
  • विद्यालयमा नियुक्ति मिति: २०७६ वैशाख ३
  • तह: मा.वि. (कर्मचारी)
  • सम्पर्क नं.: 9803789485
  • इमेल: shanti.gurung2072@gmail.com
लेस बहादुर खाँण - प्रधानाध्यापक

लेस बहादुर खाँण - प्रधानाध्यापक

लेस बहादुर खाँण यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक एवम् प्रधानाध्यापक हुनुहुन्छ । उहाँ विगत लामो समयदेखि यस विद्यालयमा निःश्वार्थ भावनाले कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको अब्बल खुबी रहेको छ । प्रशासनिक, व्यवस्थापकीय र रणनीतिक क्षेत्रमा अब्बल उहाँ शिक्षा समन्वय इकाई स्याङ्जाबाट २०७३ मा र चापाकोट नगरपालिकाबाट २०७७ मा उत्कृष्ट प्र.अ. को रुपमा सम्मानित हुनुभएको थियो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला, साहित्य, पत्रकारिता तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ । जुनसुकै समय पनि हँसिलो र सरल भाषामा  बोल्ने उहाँ सबैको लोकपृय शिक्षकको रूपमा परिचित हुनुहुन्छ । प्र.अ. मा नियुक्त भएको दिनदेखि नै अहोरात्र दिनरात खटिएर विद्यालयको भौतिक, गुणस्तर तथा व्यवस्थापनको क्षेत्रमा नयाँ भिजनको साथ अघि बढेर खड्गकाली मा.वि.लाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउन उहाँको ठूलो योगदान रहेको छ । 
  • नाम थर: लेस बहादुर खाँण
  • जन्म मिति: २०२६ असार २६
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ८६४
  • शैक्षिक योग्यता: एम.एड. (जनसंख्या)
  • विद्यालयमा नियुक्ति मिति: २०४८ असोज १०
  • तह: प्राथमिक (प्रथम श्रेणी)
  • सम्पर्क नं.: 9804176284
  • इमेल: lbkhand2076@gmail.com
पशुपति पौडेल - शिक्षक

पशुपति पौडेल - शिक्षक

पशुपति पौडेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ विगत लामो समयदेखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य संघ संस्था र सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: पशुपति पौडेल
  • जन्म मिति: २०३० असार २२
  • स्थायी ठेगाना: चापाकोट-४, (रमालीगाउँ) स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: १८२४०
  • शैक्षिक योग्यता: बि.एड. (गणित)
  • विद्यालयमा नियुक्ति मिति: २०६० चेैत २५
  • तह: प्राथमिक
  • सम्पर्क नं.: 9846122777, 9826125133
  • इमेल: pashupatipoudel77@gmail.com
संगिता पौडेल - शिक्षक

संगिता पौडेल - शिक्षक

संगीता पौडेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको शिक्षक हुनुहुन्छ । उहाँ यस विद्यालयमा आधारभूत तहको नेपाली    विषयमा स्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक र अन्य उत्तरदायी कार्य क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: संगीता पौडेल
  • जन्म मिति:२०३८ साउन २१ गते
  • स्थायी ठेगाना: चापाकोट-४, (रमालीगाउँ) स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ६०२४७
  • शैक्षिक योग्यता: विशेष बाह्र
  • विद्यालयमा नियुक्ति मिति: २०७६ चैत २८ गते
  • तह: प्राथमिक (स्थायी)
  • सम्पर्क नं.: 9846501389, 9826124886
  • इमेल: poudelb90@gmail.com
जगदीश प्रसाद यादव - शिक्षक

जगदीश प्रसाद यादव - शिक्षक

जगदीश प्रसाद यादव यस श्री खड्गकाली माध्यमिक बिद्यालयको मा.वि. तहको करार शिक्षक हुनुहुन्छ । उहाँ विगत  लामो समय देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: जगदीश प्रसाद यादव
  • जन्म मिति: २०२९ पुस २५
  • स्थायी ठेगाना: राजविराज, सप्तरी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: १५९६
  • शैक्षिक योग्यता: एम. एड.
  • विद्यालयमा नियुक्ति मिति: २०६७ मंसिर २०
  • तह: माध्यमिक (करार)
  • सम्पर्क नं.: 9846227505
  • इमेल: jagadish.yadhav@gmail.com
राजेन्द्र बहादुर थापा - शिक्षक

राजेन्द्र बहादुर थापा - शिक्षक

राजेन्द्र बहादुर थापा यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्रा.वि. तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ विगत २०२२ असोज १२ देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: राजेन्द्र बहादुर थापा
  • जन्म मिति: २०२२ असोज १२
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ३११९
  • शैक्षिक योग्यता: आई. एड.
  • विद्यालयमा नियुक्ति मिति: २०४५ जेठ २६
  • तह: प्राथमिक
  • सम्पर्क नं.: 980-5870801
  • इमेल: rajendra.thapa2076@gmail.com

6/24/2018

संगिता अर्याल - शिक्षक

संगिता अर्याल - शिक्षक

संगिता अर्याल - शिक्षक
संगिता अर्याल यस श्री खड्गकाली माध्यमिक बिद्यालयकोईसिडी शिक्षिका हुनुहुन्छ । उहाँ विगत  २०६७ समयदेखी यस विद्यालयमा बालबिकास कर्मचारीको रुपमा कार्यरत हुनुहुन्छ ।
बालबालिकाहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: संगीता अर्याल
  • जन्म मिति: २०३७ असार १५
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: २३०४५
  • शैक्षिक योग्यता: एस.एल.सी.
  • विद्यालयमा नियुक्ति मिति: २०६७ जेठ ९ गते
  • तह: बालबिकास (ईसिडी)
  • सम्पर्क नं.: 9815177066
  • इमेल: sangita.aryal2076@gmail.com
बिकास गुरुङ - शिक्षक

बिकास गुरुङ - शिक्षक

उम बहादुर गुरुङ (बिकास)  यस श्री खड्गकाली माध्यमिक बिद्यालयको कम्प्युुटर र अंग्रेजी शिक्षक हुनुहुन्छ । उहाँ विगत २०७२ पुस २४ देखि यस विद्यालयमा निजी कर्मचारीको रुपमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा प्रविधिमैत्री ढंगमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, साहित्य, गायन, प्रविधी तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: उम बहादुर गुरुङ (बिकास)
  • जन्म मिति: २०५२ पुस २४
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: २०१३-५१७
  • शैक्षिक योग्यता: बि.एड. (अंग्रेजी)
  • विद्यालयमा नियुक्ति मिति: २०७३ फाल्गुन १५ (अस्थायी), २०७९ चैत्र २१ (स्थायी)
  • तह: प्रा.वि. स्थायी
  • सम्पर्क नं.: 9817106847, 9864891366
  • ईमेल: bikasgurung120@gmail.com, info@bikasgurung.com.np
  • वेवसाइट: www.bikasgurung.com.np
गोकर्ण जिसी - शिक्षक

गोकर्ण जिसी - शिक्षक

गोकर्ण जिसी यस श्री खड्गकाली माध्यमिक बिद्यालयको  स्थायी शिक्षक हुनुहुन्छ । उहाँ मिति २०७४/०४/०९ देखि नि.मा.वि. तहको तृतीय श्रेणीको सामाजिक शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत  हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, साहित्य, भाषा तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: गोकर्ण जिसी
  • जन्म मिति: २०४४ वैशाख ३०
  • स्थायी ठेगाना: धुर्कोट-१, गुल्मी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४१३०७१/१८३
  • शैक्षिक योग्यता: एम.एड. (सामाजिक)
  • विद्यालयमा नियुक्ति मिति: २०७४ साउन ४
  • तह: आधारभूत (स्थायी)
  • सम्पर्क नं.: 9867011717
  • इमेल: gcgokarna45@gmail.com
बिष्णु पौडेल - शिक्षक

बिष्णु पौडेल - शिक्षक

बिष्णु पौडेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको शिक्षक हुनुहुन्छ । उहाँ यस विद्यालयमा नि.मा.वि. तहको अंग्रजी   विषयमा राहत शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, साहित्य, गायन तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: बिष्णु बहादुर पौडेल
  • जन्म मिति: २०४६ चेैत्र १२
  • स्थायी ठेगाना: राम्पुर-१, पाल्पा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ३९३०१३/१२३
  • शैक्षिक योग्यता: बि.एड. (अंग्रजी)
  • विद्यालयमा नियुक्ति मिति: २०७४ पुस २८
  • तह: आधारभूत (करार)
  • सम्पर्क नं.: 9826494879
  • इमेल: poudelb90@gmail.com

3/22/2018

शिव गिरी - शिक्षक

शिव गिरी - शिक्षक

शिव गिरी - शिक्षक
शिव गिरी यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ वि.सं.  २०६० देखि यस विद्यालयमा स्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: शिव गिरी
  • जन्म मिति: २०२५ मंसिर १५
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ९६९२
  • शैक्षिक योग्यता: आई.एड.
  • विद्यालयमा नियुक्ति मिति: २०६० चेैत २०
  • तह: प्राथमिक (स्थायी)
  • सम्पर्क नं.: 98141457959846228943
  • इमेल: siva.giri2076@gmail.com
अपडेट
लोडिङ हुँदै छ...