11/17/2024

नि.मा.वि. नेपाली शिक्षक आवश्यकता - विज्ञापन नं. २/०८१/०८२

नि.मा.वि. नेपाली शिक्षक आवश्यकता - विज्ञापन नं. २/०८१/०८२

श्री सम्बन्धित सबैमा,


विषयः विज्ञापन सम्बन्धमा ।


प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय शिक्षा शाखा चापाकोटको मिति २०८१/०७/२३ को च.नं. ६०८ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/०७/२३ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील  

विज्ञापन नं.: २/०८१/०८२

पद संख्या: १

पद:  शिक्षक (करार)

तह: नि.मा.वि.

विषय: नेपाली

योग्यता: नेपाली मूल विषय लिई शिक्षा शास्त्रमा प्रमाणपत्र वा सो सरह उत्तीर्ण (माथिल्लो योग्यतालाई विशेष प्राथमिकता)

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १०००/–

परीक्षाको प्रकार: लिखित र अन्तरवार्ता

दरखास्त दिने अन्तिम मिति: २०८१/०८/०७ (४ बजेभित्र)

सम्पर्क मिति: २०८१/०८/०७ 


पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन, 

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि, 

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि


सम्पर्क: वि.व्य.स. अध्यक्ष (९८०५८२९२१३), प्र.अ. (९८०४१७६२८४), स.प्र.अ. (९८४६१२२७७७)

 

12/18/2021

खड्गकाली माविमा निमावि तह नेपाली विषयको शिक्षक आवश्यकता

खड्गकाली माविमा निमावि तह नेपाली विषयको शिक्षक आवश्यकता

Basic Level Nepali Teacher Wanted Notice 2078

श्री सम्बन्धित सबैमा,

विषय (Sub) : विज्ञापन सम्बन्धमा ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय शिक्षा शाखा चापाकोटको मिति २०७४/८/२९ को च.नं. ६९९ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०७८/८/२९ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
तपसील
विज्ञापन नं. : ०२/०७८/०७९
पद संख्या : १
पद : शिक्षक (करार)
तह : नि.मा.वि.
विषय : नेपाली
योग्यता : नेपाली मूल विषय लिई शिक्षा शास्त्रमा प्रमाण पत्र तह वा सो सरह उतीर्ण (माथिल्लो योग्यतालाई विशेष प्राथमिकता दिइनेछ ।)
उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल : नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर : रु. १५००/-
परीक्षाको प्रकार : लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
दरखास्त दिने अन्तिम मिति : २०७८/९/१४ (४ बजेभित्र)
सम्पर्क मिति : २०७४/९/१४

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु
  • निवेदन
  • नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी
  • शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपी
  • स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी
  • निरोगिताको प्रमाणपत्र
सम्पर्क
श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जा
  • सम्पर्क नंबर: ९८०५८२९२१३, ९८०४१७६२८४, ९८४६१२२७७७, ९८०४१५७४७०
  • इमेल: office@khadgakali.edu.np, khadgakalischool@gmail.com

9/30/2021

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. : १/०७८/०७९

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. : १/०७८/०७९

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. : १/०७८/०७९

श्री सम्बन्धित सबैमा,

विषय (Sub) : शिक्षक आवश्यकता ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाको मिति २०७८/६/१० गतेको वि.व्य.स. बैठकको निर्णय अनुसार देहाय बमोजिम निजी शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकबाट दर्खास्त आह्वान गरिन्छ ।

तपसील:
१. विज्ञापन नं. : १/०७८/०७९
२. पद : प्रा.वि.
३. पद संख्या : १
४. शैक्षिक योग्यता : कम्तिमा +२ उत्तीर्ण (अंग्रेजी मूल विषयलाई प्राथमिकता दिइनेछ ।)
५. पदको किसिम : निजी
६. परीक्षा दस्तुर : रु. ५००/
७. दरखास्त दिने अन्तिम मिति : २०७८/६/२०
८. सम्पर्क मिति : २०७८/६/२०
९. परीक्षाको किसिम : लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
१०. तलब स्केल : वि.व्य.स.को निर्णय अनुसार
११. परीक्षाको मिति : सम्पर्क मितिको दिन जानकारी हुनेछ ।
१२. सम्पर्क नं: 9804176284 (L.B. Sir), 9846071642 ( Bahadur Thapa), 9805829213 (Tilak Bahadur Khand), 9846122777 (Pashupati Poudel), 9817106847 (Bikas Gurung)

आवश्यक कागजातहरु:
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी : १ प्रति
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी : १/१ प्रति
  • अध्यापन अनुमति पत्रको प्रतिलिपी : १ प्रति (उपलब्ध भएमा)
  • निवेदन पत्र : १ प्रति

1/04/2021

खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - २/२०७७/२०७८

खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - २/२०७७/२०७८

Teacher Wanted on Khadgakali Secondary School
आवश्यकता! आवश्यकता!! आवश्यकता!!!
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाको विद्यालय व्यवस्थापन समितिको मिति २०७७/९/२२ गतेको निर्णय अनुसार यस विद्यालयमा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ।
तपसील
१) विज्ञापन नं. : २/२०७७/२०७८
२) तह : प्रा.वि.
३) नियुत्तिको प्रकार : निजी
४) पद संख्या:१
५) शैक्षिक योग्यता : कम्तिमा +२ उत्तिर्ण (मूल विषय अंग्रेजी र माथिल्लो योग्यतालाई विशेष प्राथमिकता दिईनेछ ।)
६) तलब स्केल: विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार
७) परीक्षाको किसिम : लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
८) उमेर : १८ वर्ष पूरा भै ४० वर्ष ननाघेको
९) दरखास्त दस्तुर : रु. ५००/-
१०) दरखास्त दिने अन्तिम मिति: २०७७/१०/७
११) सम्पर्क मिति : २०७७/१०/७
१२) परीक्षा मिति : सम्पर्क मितिको दिन जानकारी हुनेछ ।

आवश्यक कागजातहरु
१) अध्यापन अनुमति प्रमाण पत्रको प्रतिलिपि
२) शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि
३) नेपाली नागरिकताको प्रमाण पत्र
५) निवेदन

सम्पर्क नंबरहरु: ९८०४१७६२८४, ९८०६५३२५००, ९८४६१२२७७७, ९८०४१५७४७०

5/12/2019

खड्गकाली मा.वि. मा करार शिक्षक आवश्कता - ०२/०७५/०७६

खड्गकाली मा.वि. मा करार शिक्षक आवश्कता - ०२/०७५/०७६

Primary and Basic Level Teacher Wanted at Khadgakali Secondary School
प्रस्तुत विषयमा चापाकाेट नगरपािलकाकाे कार्यालय शिक्षा शाखा चापाकाेट, स्याङ्जाकाे मिति २०७६/१/१७ काे च.नं. १९१ र मिति २०७६/१/२२ काे च.नं. १९५ काे परिपत्रानुसार यस श्री खड्गकाली मा.वि. चापाकाेट–४, स्याङजामा तपसील बमाेजिमका शिक्षक दरबन्दीमा खुल्ला विज्ञापनबाट करारमा शिक्षक पदपुर्ति गर्नुपर्ने भएकाले याेग्यता पुगेका नेपाली नागिरकबाट रीतपूर्वक तपसील बमाेजिमकाे ढाँचामा दरखास्त आह्वान गरिएकाे छ ।

तपसील


विज्ञापन नं. : ०१/०७५/०७६

पद संख्या : १

पद : शिक्षक (करार)

तह : प्रा.वि.

याेग्यता : शिक्षा शास्त्रमा प्रमाणपत्र वा साे सरह उतीर्ण

उमेर : १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेकाे

तलव स्केल : नेपाल सरकारकाे नियमानुसार

दरखास्त दस्तुर : रु. १०००/–


विज्ञापन नं. : ०२/०७५/०७६

पद संख्या : १

पद : शिक्षक (करार)

तह : नि.मा.वि.

विषय : नेपाली
याेग्यता : नेपाली मूल विषय लिइ शिक्षा शास्त्रमा प्रमाण पत्र तह वा साे सरह उतीर्ण

उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाे

तलव : नेपाल सरकारकाे नियमानुसार

दरखास्त दस्तुर : रु. १२००/–

परीक्षाकाे प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयाेगात्मक
दरखास्त दिने अन्तिम मिति : २०७६/२/५ (४ बजेभित्र)
सम्पर्क मिति : २०७६/२/५

पेश गनुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन
२. नेपाली नागिरकताकाे प्रमाण–पत्रकाे प्रितिलिपि,
३. शैक्षिक याेग्यताकाे प्रमाण–पत्रकाे प्रितिलिपि,
४. स्थायी अध्यापन अनुमित पत्रकाे प्रितिलिपि

सम्पर्क : ९८२६१९८२३३, ९८०४१७६२८४, ०६१–६९०९७५
Covenant Teacher Wanted for Primary and Basic Level
Official Notice
                                                   लेस बहादुर खाँण
                                                           प्र.अ.

4/11/2019

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. १/०७५/०७६

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. १/०७५/०७६

Teacher Wanted on Khadgakali Secondary School
प्रस्तुत विषयमा मिति २०७५/१२/१९ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार आधारभूत तह (कक्षा नर्सरी देखि कक्षा २) को अंग्रेजी माध्यममा शिक्षण गर्ने शिक्षक पदपूर्ति गर्न तपसील अनुसारका सेवा सर्त बमोजिम मिति २०७५/१२/१९ गते देखि १५ दिन भित्रमा आवेदनको लागि दरखास्त आव्हान गरिन्छ ।
Teacher Wanted on Khadgakali Secondary School

तपसील

१. विज्ञापन नं. १/०७५/०७६
२. पद : प्रा.वि. (आधारभूत तह)
३. पद संख्या : १
४. शैक्षिक योग्यता : कक्षा १२ उतिर्ण (अंग्रेजी मूल विषय लिई उतिर्ण गरेकालाई प्राथमिकता दिइने)
५. पदको किसिम : निजि शिक्षक
६. परीक्षा दस्तुर : रु. ५००/-
७. दरखास्त दिने अन्तिम मिति : २०७६/०१/०३
८. सम्पर्क मिति : २०७६/०१/०४
९. परीक्षाको किसिम : लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
१०. तलब सुविधा : वि.व्य.स.को निर्णय अनुसार

आवश्यक कागजातहरु:

- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी : १/१ प्रति
- शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी - १/१ प्रति
- अध्यापन अनुमतिको प्रतिलिपी : १ प्रति
- निवेदन पत्र - १ प्रति
अपडेट
लोडिङ हुँदै छ...