12/03/2024

कुर्सी दौड र सटपुट प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

कुर्सी दौड र सटपुट प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८१ मंसिर १४ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत कक्षा १-५ को कुर्सी दौड प्रतियोगिता प्रथम स्थान हाँसिल गर्न सफल कक्षा २ का छात्रा इच्छा मल्ल, छात्रा सटपुट प्रतियोगितामा कक्षा ६-८ बाट प्रथम हुन सफल कक्षा ७ का छात्रा टिमायाँ नेपाली र कक्षा ९-१० बाट प्रथम हुन सफल कक्षा १० का छात्रा सृष्टि खाँण लगायत छात्र सटपुट प्रतियोगितामा कक्षा ६-८ बाट प्रथम हुन सफल हिरा थापा र कक्षा ९-१० बाट प्रथम हुन सफल हर्षित सारु र निरज गुरुङलाई विद्यालयले पुरस्कृत गरिँदै ।

कक्षा ९ र १० का विद्यार्थी तथा अभिभावहरुसंग शैक्षिक सुधार सम्बन्धमा भएको अन्तर्कृया कार्यक्रमको केही तस्बिरहरू

कक्षा ९ र १० का विद्यार्थी तथा अभिभावहरुसंग शैक्षिक सुधार सम्बन्धमा भएको अन्तर्कृया कार्यक्रमको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी तथा अभिभावहरुसंग शैक्षिक सुधार सम्बन्धमा भएको अन्तर्कृया कार्यक्रमको केही तस्बिरहरू ।


11/25/2024

नृत्य कार्यक्रमको रिपोर्टिङ र साप्ताहिक प्रतिभा प्रस्फुटनको केही तस्बिरहरु

नृत्य कार्यक्रमको रिपोर्टिङ र साप्ताहिक प्रतिभा प्रस्फुटनको केही तस्बिरहरु

गत मिति २०८१ मंसिर ७ गते सम्पन्न अतिरिक्त कृयाकलाप अन्तर्गको नृत्य प्रतियोगिताको रिपोर्टिङ गर्दै कक्षा ८ कि छात्रा इस्मी मल्ल र साप्ताहिक प्रतिभा प्रस्फुटन कार्यक्रम अन्तर्गत कविता बाचन गर्दै कक्षा १० कि छात्रा आशी सिहं 💓💓
चापाकोट नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विजयी विद्यार्थी र शिक्षकहरूलाई सम्मानित गरिँदै

चापाकोट नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विजयी विद्यार्थी र शिक्षकहरूलाई सम्मानित गरिँदै

चापाकोट नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागी भई निमावि तह (कक्षा ६-८) तर्फ प्रथम हुन सफल श्री खड्गकाली मा.वि.,चापाकोट-४, घुर्लिचौर, स्याङ्जाका विद्यार्थीहरु तथा अन्य सहभागी र प्रतिनिधि शिक्षकहरुलाई सम्मान गरिँदै ।

11/20/2024

अन्तरास्ट्रिय बाल दिवशको अवसरमा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रमको केही तस्बिरहरू

अन्तरास्ट्रिय बाल दिवशको अवसरमा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रमको केही तस्बिरहरू

नोभेम्बर २० अन्तरास्ट्रिय बाल दिवशको दिन चापाकोट वडा नं. ४ वडा प्रहारी कार्यालय, दार्सिङद्वारा खड्गकाली मा.वि.मा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन भएको थियो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 💓

11/17/2024

शिक्षक कोपिला रोका केसीको फेरी भेटौंला कार्यक्रमको केही तस्बिरहरू

शिक्षक कोपिला रोका केसीको फेरी भेटौंला कार्यक्रमको केही तस्बिरहरू

शिक्षक कोपिला रोका केसी यस श्री खड्गकाली माध्यमिक बिद्यालयमा आधारभूत तहको शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ २०७९ माघ १८ देखि २०८१ कार्तिक २१ गतेसम्म नि.मा.वि. नेपाली शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्थ्याे । उहाँ माध्यमिक तहमा सिफारिस भएर जानुभएकोले यस विद्यालयबाट अवकाश लिनुभएको हो ।


अपडेट
लोडिङ हुँदै छ...