विद्यार्थीहरु विज्ञान प्रयोगशालामा सामाग्री अवलोकन र दुरदर्शक यन्त्रको उपयोग गर्दै
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाका कक्षा ४ मा अध्यनरत विद्यार्थीहरु विज्ञान प्रयोगशालामा सामाग्री अवलोकन र दुरदर्शक यन्त्रको उपयोग गर्दै 🥀🌹🌺
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाका कक्षा ४ मा अध्यनरत विद्यार्थीहरु विज्ञान प्रयोगशालामा सामाग्री अवलोकन र दुरदर्शक यन्त्रको उपयोग गर्दै 🥀🌹🌺
श्री खड्गकाली मावि, चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ माघ ४ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत कक्षा १-५ मा तातो आलु खेल र कक्षा ६-१० मा सरसफाइ कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸 🌺🌹🥀