11/26/2024

दुर्गा देवी पोख्रेल

दुर्गा देवी पोख्रेल

दुर्गा देवी पोख्रेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको  आधारभूत तह शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८१ मंसिर ११ देखि नि.मा.वि. तहको तृतीय श्रेणीको (नेपाली) शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत  हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, साहित्य, भाषा तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: दुर्गा देवी पोख्रेल
  • जन्म मिति: २०४८ फाल्गुन ५
  • स्थायी ठेगाना: चापाकोट-७, मिलनचोकमी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 432017/296
  • शैक्षिक योग्यता: बि.एड. (नेपाली)
  • विद्यालयमा नियुक्ति मिति: २०८१ मंसिर ११
  • तह: आधारभूत (करार)
  • सम्पर्क नं.: 9846842730
  • इमेल: pokhreldurga17@gmail.com

9/21/2024

राजकुमार मानन्धर

राजकुमार मानन्धर

राजकुमार मानन्धर श्री खड्गकाली माध्यमिक बिद्यालयको माध्यमिक तहको गणित शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८१ असाेज ४ गतेदेखि यस विद्यालयमा  कार्यरत हुनुहुन्छ ।

विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ विज्ञान-प्रविधि, कला, साहित्य, कला तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: राजकुमार मानन्धर
  • जन्म मिति: 2055-09-20
  • स्थायी ठेगाना: चापाकोट-५, स्याङ्जा
  • नागरिकनेपाली
  • नागरिकता नं.: 422018/843
  • शैक्षिक योग्यता: स्नातक (गणित)
  • विद्यालयमा नियुक्ति मिति: 2081-06-04
  • तह: मा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9803207652
  • इमेल: rajkumar@khadgakalischool.edu.np

11/29/2023

पवन गैरे - शिक्षक

पवन गैरे - शिक्षक

पवन गैरे श्री खड्गकाली माध्यमिक बिद्यालयको माध्यमिक तहको अंग्रेजी शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८० पुस १३ गतेदेखि यस विद्यालयमा  कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ विज्ञान-प्रविधि, साहित्य, कला तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: पवन गैरे
  • जन्म मिति: 2055-06-25
  • स्थायी ठेगाना: चापाकोट-७, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 422014-766
  • शैक्षिक योग्यता: स्नातक (अंग्रेजी)
  • विद्यालयमा नियुक्ति मिति: 2080-09-13
  • तह: मा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9767351380
  • इमेल: pawangaihre7@gmail.com

8/28/2023

शिक्षक - देब बहादुर राना

शिक्षक - देब बहादुर राना

देव बहादुर राना श्री खड्गकाली माध्यमिक बिद्यालयको माध्यमिक तहको विज्ञान शिक्षक हुनुहुन्छ । उहाँ २०८० भाद्र ११ देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ विज्ञान-प्रविधि, साहित्य, कला तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: देव बहादुर राना
  • जन्म मिति: 2055-5-24
  • स्थायी ठेगाना: वालिङ-१, त्रियासी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 42-02-74-00722
  • शैक्षिक योग्यता: स्नातक (विज्ञान)
  • विद्यालयमा नियुक्ति मिति: 2080-05-11
  • तह: मा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9864423901
  • इमेल: devr22896@gmail.com

4/04/2023

ढाकाराम भट्टराई - शिक्षक

ढाकाराम भट्टराई - शिक्षक

ढाकाराम भट्टराई (आयुस) श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ २०७९ चैत्र २१ देखि प्रा.वि. शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला, साहित्य, गायन तथा सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: ढाकाराम भट्टराई (आयुस)
  • जन्म मिति: २०५० जेठ २५
  • स्थायी ठेगाना: गल्याङ न.पा.-११, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२२०२९/३३५
  • शैक्षिक योग्यता: स्नातक (गणित, कानून) स्नातकोत्तर (जनप्रशासन, राजनीति शास्त्र)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ चैत्र २१
  • तह: प्रा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9846220703
  • इमेल: dhakarambhattarai@gmail.com
  • सामाजिक सञ्जाल

6/07/2022

भृकुटी परियार - शिक्षक

भृकुटी परियार - शिक्षक

भृकुटी परियार यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७९ कार्तिक २४ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला र सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: भृकुटी परियार
  • जन्म मिति: २०५९ जेठ १४
  • स्थायी ठेगाना: चापाकोट-४ (मल्याङ्कोट), स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७७-००२५५
  • शैक्षिक योग्यता: प्रविणता (कमर्स)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ कार्तिक २४
  • तह: प्रा.बि.
  • सम्पर्क नं.: 9805801974
  • ईमेल: virkuti.pariyar2079@gmail.com

3/23/2022

कोपिला बि.क. - शिक्षक

कोपिला बि.क. - शिक्षक

कोपिला बि.क. यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७७ फाल्गुन ११ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला र सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: कोपिला बि.क.
  • जन्म मिति: २०५७ असार २३
  • स्थायी ठेगाना: चापाकोट-४ (मल्याङ्कोट), स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७४-०५४७२
  • शैक्षिक योग्यता: आइएड (अंग्रेजी)
  • विद्यालयमा नियुक्ति मिति: २०७७ असोज १४
  • तह: प्रा.बि.
  • सम्पर्क नं.: 9814108740
  • ईमेल: bishwakormakopila650@gmail.com

2/23/2021

भूमिका क्षेत्री - शिक्षक

भूमिका क्षेत्री - शिक्षक

भूमिका क्षेत्री यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७७ फाल्गुन ११ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला र सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: भूमिका क्षेत्री
  • जन्म मिति: २०५७/०६/०४
  • स्थायी ठेगाना: चापाकोट-४ (भन्टाबारी) स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७६-०१२३९
  • शैक्षिक योग्यता: आई.एड. (स्वास्थ तथा जनसंख्या शिक्षा)
  • विद्यालयमा नियुक्ति मिति: २०७७ माघ १३
  • तह: प्रा.वि. (निजी)
  • सम्पर्क नं.: 9819179651
  • इमेल: bhumikakshetri254@gmail.com
अपडेट
लोडिङ हुँदै छ...