शुक्रबारे प्रतिभा प्रस्फुटन कार्यक्रममा वक्तव्य दिँदै कक्षा ७ की छात्रा मेलिना हिताङ
आज मिति २०८१ फागुन २३ गते शुक्रबारे विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम अन्तर्गत प्राथना समयमा कक्षा ७ की छात्रा मेलिना हिताङले बुवाको सन्तान र परिवार प्रतिको त्याग र समर्पणको बारेमा आफ्नो वक्तव्य दिँदै ।सामाग्रीको प्रकृति : फोटो ग्यालरी

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment