चापाकोट नगरस्तरीय आधारभूत तह ल्याकत परीक्षा २०८१ समय तालिका
चापाकोट नगरस्तरीय आधारभूत तह ल्याकत परीक्षा - २०८१ समय तालिकापरीक्षा समयः विहान ११:०० देखि २:०० सम्म
मिति बार विषय कैफियत
२०८१/१०/२३ बुधवार अंग्रेजी
२०८१/१०/२४ बिहिवार नेपाली
२०८१/१०/२५ शुक्रबार अनिवार्य गणित
२०८१/१०/२६ शनिवार -
२०८१/१०/२७ आइतबार विज्ञान तथा प्रविधि
२०८१/१०/२८ सोमबार सामाजिक अध्ययन
२०८१/१०/२९ मंगलबार स्वास्थ्य तथा शारिरिक
२०८१/१०/३० बुधबार स्थानीय
सामाग्रीको प्रकृति : परीक्षा समयतालिका सूचना
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment