शिक्षक कोपिला रोका केसीको फेरी भेटौंला कार्यक्रमको केही तस्बिरहरू
शिक्षक कोपिला रोका केसी यस श्री खड्गकाली माध्यमिक बिद्यालयमा आधारभूत तहको शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ २०७९ माघ १८ देखि २०८१ कार्तिक २१ गतेसम्म नि.मा.वि. नेपाली शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्थ्याे । उहाँ माध्यमिक तहमा सिफारिस भएर जानुभएकोले यस विद्यालयबाट अवकाश लिनुभएको हो ।
सामाग्रीको प्रकृति : कार्यक्रमहरु फोटो ग्यालरी

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment