दुर्गा देवी पोख्रेल

दुर्गा देवी पोख्रेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तह शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८१ मंसिर ११ देखि नि.मा.वि. तहको तृतीय श्रेणीको (नेपाली) शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, साहित्य, भाषा तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
- नाम थर: दुर्गा देवी पोख्रेल
- जन्म मिति: २०४८ फाल्गुन ५
- स्थायी ठेगाना: चापाकोट-७, मिलनचोकमी
- नागरिक: नेपाली
- नागरिकता नं.: 432017/296
- शैक्षिक योग्यता: बि.एड. (नेपाली)
- विद्यालयमा नियुक्ति मिति: २०८१ मंसिर ११
- तह: आधारभूत (करार)
- सम्पर्क नं.: 9846842730
- इमेल: pokhreldurga17@gmail.com
सामाग्रीको प्रकृति : भू.पू. कर्मचारीहरु योगदानकर्ताहरु शिक्षकहरु

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment