सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

राजकुमार मानन्धर


राजकुमार मानन्धर श्री खड्गकाली माध्यमिक बिद्यालयको माध्यमिक तहको गणित शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८१ असाेज ४ गतेदेखि यस विद्यालयमा  कार्यरत हुनुहुन्छ ।

विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ विज्ञान-प्रविधि, कला, साहित्य, कला तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: राजकुमार मानन्धर
  • जन्म मिति: 2055-09-20
  • स्थायी ठेगाना: चापाकोट-५, स्याङ्जा
  • नागरिकगणित
  • नागरिकता नं.: 422018/843
  • शैक्षिक योग्यता: स्नातक (गणित)
  • विद्यालयमा नियुक्ति मिति: 2081-06-04
  • तह: मा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9803207652
  • इमेल: rajkumarmanandhar@khadgakalischool.edu.np

0 Comments

Famous Quotes: