सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

हार्दिक श्रद्धाञ्जली - सिता देवी यादव


सप्तरी जिल्ला महादेवा गाउँपालिका वडा नं. ३ निवासी यस श्री खड्गकाली मा.वि. का माध्यमिक तह शिक्षक जगदिश प्रसाद यादवको ममतामयी माता सिता देवी यादव को मिति २०८१ भाद्र ३१ गते ७८ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा मृतात्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

0 Comments

Famous Quotes: