सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

हरितालिका तीज २०८१ को शुभकामना (Happy Teej 2081 Wishing)

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी एवम् सरोकारवाला अन्य शुभेच्छुक महानुभावहरुमा सुख, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।


प्रधानाध्यापक

तथा

विद्यालय परिवार

0 Comments

Famous Quotes: