सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना



प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ भाद्र १० गते सोमबार श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्च: ११ गते मंगलबार यथावत समयमा नियमित परीक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ । 

0 Comments

Famous Quotes: