सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ प्रकाशित नामावली

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ (घुर्लिचौर), स्याङ्जामा मिति २०८१ भाद्र १३ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठको निर्णय बमोजिम नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ तपसिल अनुसारको अभिभावकहरुको नामावली प्रकाशित गरिएको छ । प्रकाशित नामावली उपर कुनै संशोधन आवश्यक देखिएमा सूचना प्रकाशित मिति देखि ३ दिन भित्रमा आवश्यक प्रमाणसहित निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।




0 Comments

Famous Quotes: