सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. स्टाफ तिज शुभकामना आदनप्रदान तथा दर खाने कार्यक्रम २०८१ को केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, (घुर्लिचौर) स्याङ्जामा मिति २०८१ भाद्र ११ गते मंगलबार विद्यालय स्टाफ दर खाने कार्यक्रम तथा तिज शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको केही तस्बिरहरू ❣️

0 Comments

Famous Quotes: