सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

कक्षा ८ मा अध्ययनरत छात्रा इस्मी मल्लले बन्धनको सौगतस्वरुप विद्यार्थी उत्थानको निम्ति जुनियर रेडक्रस सर्कल कोषमा सहयोग

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर स्याङ्जाको कक्षा ८ मा अध्ययनरत छात्रा इस्मी मल्ल (चापाकोट-४, सर्बेडाँडा) ले जनैपूणिर्मा तथा रक्षा बन्धनको सौगतस्वरुप विद्यार्थी उत्थानको निम्ति यस श्री खड्गकाली मा.वि. जुनियर रेडक्रस सर्कल कोषमा जम्मा गर्नको लागि रु. १५०/- प्रदान गर्नुभएको छ । उहाँको सु-स्वास्थ्य र दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।

- श्री खड्गकाली मा.वि. परिवार

0 Comments

Famous Quotes: