डेङ्गु नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रममा लिइएको केही तस्बिरहरू
आज मिति २०८१ भाद्र २ गते आइतबार श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा डेङ्गु रोग परीक्षण तथा रोग नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम चापाकोट नगरपालिका स्वास्थ शाखा र मल्याङ्कोट स्वास्थ्य चौकी, चापाकोट वडा नं. ४ का स्वास्थ्यकर्मीहरुको सहजीकरणमा सफलतापूर्वक सम्पन्न भयो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू ❣️
सामाग्रीको प्रकृति : फोटो ग्यालरी
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment