सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

कक्षा १-३ का विद्यार्थी र अभिभावकहरुलाई नयाँ मूल्याङ्कन कार्यविधिको बारेमा प्रवोधिकरण कार्यक्रममा लिइएको तस्बिरहरू

आज मिति २०८१ भाद्र १३ गते खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा अध्यनरत कक्षा १-३ का विद्यार्थी र अभिभावकलाई निरन्तर विद्यार्थी मूल्याङ्कन तथा नयाँ मूल्याङ्कन कार्यविधिको बारेमा स्पस्ट धारणा दिन प्र.अ. लेस बहादुर खाँण, शिक्षक शिव गिरी लगायत अन्य कक्षा शिक्षकहरुको सहजीकरणमा मूल्याङ्कन प्रवोधिकरण कार्यक्रम सञ्चालन भएको छ ।

0 Comments

Famous Quotes: