सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

शैक्षिक वर्ष २०८१ को वर्षे विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक वर्ष २०८१ को वर्षे विदा मिति २०८१/०३/१६ गतेदेखि २०८१/०४/१८ गतेसम्म हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ । 

पुनश्चः मिति २०८१/०४/१९ गते शनिबार भएकाले मिति २०८१/०४/२० गते आइतबारदेखि यथावत समयमा विद्यालय सञ्चालन हुनेछ । 

0 Comments

Famous Quotes: