एस.ई.ई. ल्याकत परीक्षा-२०८० को प्रगति विवरण वितरण तथा शिक्षक–अभिभावक अन्तरकृया कार्यक्रम सम्बन्धमा सूचना
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरको एस.ई.ई. ल्याकत परीक्षा–२०८० को प्रगति विवरण वितरण तथा विद्यार्थी, शिक्षक र अभिभावक अन्तरकृया कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकाले यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।- मितिः २०८० फागुन १० गते विहिबार
- समयः १ः०० बजे
- स्थानः खड्गकाली मा.वि. प्राङ्गण
सामाग्रीको प्रकृति : सूचना
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment