आधारभूत तह (कक्षा-८) उत्तीर्ण परीक्षा २०८० को समय तालिका
आधारभूत तह (कक्षा-८) उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८०/१०/२९ गते बसेको बैठकको प्रस्ताव तथा निर्णय अनुसारको परीक्षा समय तालिका यसप्रकार कायम रहेको जानकारी गराइन्छ ।
सामाग्रीको प्रकृति : सूचना
![bm](http://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhytDR9cwnQQQPfp7JNNstUXLfZ9Z0gxZmcGo5-vakBYbOdH2ptq3t7culKkkakZzIR1jjds0SXLpuyrm0tWoXeyaG8kk1TEOmPgsEFBr0OKMbSKyYICkvCVeIY486yYwHUna6LWJuOwdSA7MYoVD97yK1WDvllD5VQ9e3F1V9MvlYFzQ/s220/Schooo%20Logo.png)
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment