1/09/2024

१० बर्ष माथिका छात्राहरुको निम्ति सञ्चालन भएको स्वास्थ्य परिक्षण, तौल र उचाइ नाप तथा स्वास्थ्य सचेतना कार्यक्रमको केही तस्बिरहरु

आज मिति २०८० पुस २४ गते मंगलबार श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा मल्याङ्कोट स्वास्थ चौकीको स्वास्थ्यकर्मी तथा स्वास्थ्यसेविकाहरुको सहजीकरणमा १० बर्ष माथिका सम्पूर्ण छात्राहरुको निम्ति स्वास्थ्य परिक्षण, तौल र उचाइ नाप तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन भएको छ ।

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...