खड्गकाली मा.वि.मा शिक्षिकाहरुद्वारा शिक्षकहरुलाई तिहारको पाहुर खुवाईको केही तस्बिरहरू
खड्गकाली मा.वि.मा विगतका वर्षहरुमा झेैँ यस वर्ष पनि शिक्षिकाहरुद्वारा शिक्षकहरुलाई तिहारको पाहुर खुवाई कार्यक्रम गर्दाको केही तस्बिरहरू । हरेक वर्ष तीजमा शिक्षकले र तिहारमा शिक्षिकाहरुले एकअर्काका बिच चेलिबेटी र माइतीसरहको सद्भाव बढोस् भनी विदाको दिनमा वा विद्यालय समयपछि यसरी रमाइलो गरेर चाड मनाउने गरिन्छ । (alert-success)
मिति: २०७९ असोज ३१ गते
सामाग्रीको प्रकृति : फोटो ग्यालरी

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment