खड्गकाली मा.वि. मा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा आज मिति २०७५ जेठ १८ गते शुक्रबार अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिता अन्नपूर्ण सदन प्रथम हुन सफल भएको छ । त्यस्तै, कञ्चनजंघा सदनका द्वितीय हुन सफल भएका छन । तृतीय हुनेमा धौलागिरी सदन रहेका छन भने, माछापुच्छ्रे सदनबाट कक्षा सान्त्वना भएका छन ।
सामाग्रीको प्रकृति : कार्यक्रमहरु
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment