10/13/2020

सिकाई सहजीकरण स्थगित सम्बन्धमा जरुरी सूचना

सम्पूर्ण सरोकारवाला अभिभावक तथा विद्यार्थीहरु,

विषय: सिकाई सहजीकरण स्थगित सम्बन्धमा ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाभित्र फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्य नजर राख्दै यस श्री खड्गकाली मा.वि.को सेवा क्षेत्रभित्र प्रत्येक टोलटोलमा विहान र दिउँसो सञ्चालन हुँदै आएको सिकाइ सहजीकरण अर्को सुचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको व्यहोरा सम्पूर्ण सरोकारवाला, अभिभावक तथा विद्यार्थीहरुमा जानकारीसाथ अनुरोध गरिन्छ 

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...