खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
- नाम थर: राजेन्द्र बहादुर थापा
- जन्म मिति: २०२२ असोज १२
- स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
- नागरिक: नेपाली
- नागरिकता नं.: ३११९
- शैक्षिक योग्यता: आई. एड.
- विद्यालयमा नियुक्ति मिति: २०४५ जेठ २६
- तह: प्राथमिक
- सम्पर्क नं.: 980-5870801
- इमेल: rajendra.thapa2076@gmail.com