सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

पशुपति पौडेल - शिक्षक

पशुपति पौडेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ विगत लामो समयदेखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य संघ संस्था र सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: पशुपति पौडेल
  • जन्म मिति: २०३० असार २२
  • स्थायी ठेगाना: चापाकोट-४, (रमालीगाउँ) स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: १८२४०
  • शैक्षिक योग्यता: बि.एड. (गणित)
  • विद्यालयमा नियुक्ति मिति: २०६० चेैत २५
  • तह: प्राथमिक
  • सम्पर्क नं.: 9846122777, 9826125133
  • इमेल: pashupatipoudel77@gmail.com

0 Comments

New comments are not allowed.
Famous Quotes: