खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्याउन सक्नु उहाँको खुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
- नाम थर: जगदीश प्रसाद यादव
- जन्म मिति: २०२९ पुस २५
- स्थायी ठेगाना: राजविराज, सप्तरी
- नागरिक: नेपाली
- नागरिकता नं.: १५९६
- शैक्षिक योग्यता: एम. एड.
- विद्यालयमा नियुक्ति मिति: २०६७ मंसिर २०
- तह: माध्यमिक (करार)
- सम्पर्क नं.: 9846227505
- इमेल: jagadish.yadhav@gmail.com
0 Comments