श्री खड्गकाली मा.वि. को एसईई परीक्षा २०७५ को नतिजा सम्बन्धि जानकारी
आज मिति २०७६ असार १२ गते माध्यमिक शिक्षा परीक्षा (एसईई) - २०७५ को परिक्षाफल प्रकाशित भएको छ । आज सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षाको नतिजामा श्री खड्गकाली माध्यमिक विद्यालयबाट परीक्षामा सम्मेलित ३७ विद्यार्थीहरु मध्ये २ जना विद्यार्थीहरुले 'ए', १४ जनाले 'बि प्लस', ९ जनाले 'बि', ११ जनाले 'सि प्लस' र १ जनाले 'सि' ग्रेड ल्याएका छन् ।
'ए' ग्रेेेड ल्याउन सफल विद्यार्थीहरु क्रमशः सौरभ अर्याल: 3.45 (GPA) र दिवस रनपाल: 3.35 (GPA) रहेका छन् ।
श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर स्याङ्जाको २०७५ चैत महिनामा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा SEE को समस्टिगत नतिजा यस प्रकार रहेको छ ।
S.N.
|
Percent
|
Grade
|
GPA
|
Students Number
|
1
|
80-90
|
A
|
3.20-3.60
|
02
जना
|
2
|
70-80
|
B+
|
2.80-3.20
|
14
जना
|
3
|
60-70
|
B
|
2.40-2.80
|
9
जना
|
4
|
50-60
|
C+
|
2.00-2.40
|
11
जना
|
5
|
40-50
|
C
|
1.60-2.00
|
01
जना
|
जम्मा
|
37
जना
|
सफलता प्राप्त गर्नु हुने विद्यार्थीहरुमा हार्दिक बधाई तथा आगामी दिनहरुमा शैक्षिक सफलताको शुभकामना । रिजल्ट सम्बन्धि थप जानकारीको लागी विद्यालयको कार्यालयमा सम्पर्क गर्नुहोला ।
प्र.अ. तथा विद्यालय परिवार
सामाग्रीको प्रकृति : नतिजा प्रकाशन समाचार
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment