खड्गकाली मा.वि. कक्षा १० का विद्यार्थीहरु सेखाम रामडाँडा पिकनिक कार्यक्रममा
![]() |
पिकनिक स्पटमा लिइएको सामुहिक तस्बिर |
मिति २०७५ कार्तिक १६ गते शुक्रबार श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जा कक्षा १० को विद्यार्थीहरु सेखाम, रामडाँडा पिकनिकको क्रममा लिइएको केही तस्वीरहरु ।
![]() |
छात्र विद्यार्थीहरु सेखाम रामडाँडाको बाटोमा |
![]() |
पर्यटकीय गाउँ 'सेखाम रामडाँडा' |
सामाग्रीको प्रकृति : कार्यक्रमहरु फोटो ग्यालरी

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment