10/28/2018

खड्गकाली माविको कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुका अभिभावकहरुको लागि अपिल

आदरणिय अभिभावक ज्यू,
यस श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, स्याङ्जाको कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले मिति २०७५ असोज १७ गते शैक्षिक भ्रमण जाने सम्बन्धमा पेश गरेको निवेदन उपर वृहत् छलफल र निर्णय गर्नुपर्ने भएकाले यहाँहरुको अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।


मिति: २०७५ कार्तिक १२ गते ।
स्थान: खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जा
समय: दिउँसो १२:०० बजे ।

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...