6/04/2018

खड्गकाली मा.वि. घुर्लिचौरमा विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रम सम्पन्न

मिति २०७५ साल जेठ ९ गते श्री खड्गकाली मा.वि. घुर्लिचौरमा चापाकोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष श्री बिक्रमबहादुर सारुको सभापतित्वमा भएको अभिभावकहरुको भेलाले सर्वसम्मत रुपमा दश सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । सदस्यहरुको नामावलीहरु यसप्रकार रहेका छन्:
  • अध्यक्ष श्री देवेन्द्र खाण
  • सदस्य श्री नेत्रबहादुर थापा
  • सदस्य श्री विष्णुदेवी वि क
  • सदस्य श्री नितु सारु
  • सदस्य श्री विष्णुप्रसाद पंगेनी
  • सदस्य श्री चन्द्रा खाण
  • सदस्य श्री ईन्द्रा खाण (वडा प्रतिनिधि)
  • सदस्य श्री पशुपति पौडेल (शिक्षक प्रतिनिधि)
  • सदस्य श्री प्रिया गुरुङ् (वालक्लव प्रतिनिधि)
  • सदस्य सचिव श्री लेसबहादुर खाँण
यसैगरी श्री तिलक खाणको अध्यक्षतामा एघार सदस्यीय शिक्षक अभिभावक संघ र सात सदस्यीय सामाजिक परीक्षण समिति गठन भएको छ । नव निर्वाचित पदाधिकारीहरुलाई विद्यालय परिवारको तर्फबाट सफल कार्यकालको शुभकामना तथा अभिभावकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।


सामाग्रीको प्रकृति :

bm

Bikas Gurung

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Bikas Gurung
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
Logo SEE 2081 मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिँदै Logo सर्वोत्कृष्ट जि.पि.ए. प्राप्त गर्न सफल छात्र गौसम खाँणलाई पुरस्कृत गरिँदै Logo ६२ औं विद्यालय वार्षिकोत्सबमा सम्मानित हुनुभएको शिक्षकहरु पवन गैह्रे र शान्ती गुरुङ Logo ६२ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम निमन्त्रणा Logo शिक्षक अभिषेक अधिकारी प्रतिमा मुराव स्वागत गरिँदै Logo शैक्षिक सत्र २०८२ को पहिलो औपचारिक पठनपाठन भएको पहिलो दिनको तस्बिरहरू Logo नयाँ शैक्षिक सत्र २०८२ को नयाँ भर्ना सम्बन्धमा सूचना Logo नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश (Happy New Year 2082) Logo शिक्षक - अविषेक अधिकारी Logo पूर्वनिर्धारित भर्ना कार्यकम स्थगित गरिएको सम्बन्धमा । Logo चापाकोट नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१ को नतिजा Logo खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा Logo फागुन महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउन सफल विशुम खाँणलाई पुरस्कृत गरिँदै Logo विद्यालय निरिक्षणको क्रममा लिइएको चापाकोट नगर प्रमुखको टोलीको सामूहिक तस्बिरहरू Logo मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (पाँचौ पटक) Logo खड्गकाली मा.वि.मा कक्षा ९ द्वारा आयोजित कक्षा १० लाई फेरि भेटौंला तथा शुभकामना कार्यक्रममा लिइएको केही तस्बिरहरू Logo शुक्रबारे प्रतिभा प्रस्फुटन कार्यक्रममा वक्तव्य दिँदै कक्षा ७ की छात्रा मेलिना हिताङ Logo मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (चौथो पटक) Logo महा–शिवरात्री, मगर दिवस र ग्याल्पो ल्होसारकाे उपलक्ष्यमा विदा सम्बन्धमा सूचना Logo शिक्षक - प्रतिमा मुराव Logo मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (तेस्रो पटक) Logo पाठ्यक्रम विकास केन्द्रद्धारा जारी विशिष्टीकरण तालिका - CDC Specification Grids (Grades 1-12, All Subjects) Logo आधारभूत तह र माध्यमिक तह ल्याकत परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा प्रगति विवरण कार्यक्रममा लिइएको तस्बिरहरू Logo निबन्ध प्रतियोगितामा विजयी कक्षा १० की छात्रा खुसी थापालाई पुरस्कृत गरिँदै Logo चापाकोट नगरस्तरीय वार्षिक परीक्षा २०८१ को समयतालिका