वैशाख ६ गते विद्यालय अनुगमन कार्यक्रममा सामुहिक फोटोसेसन
मिति २०७५ साल बैशाख ६ गते चापाकोट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा चा.न.पा. शिक्षा समितिका सदस्य श्री बिक्रम बहादुर सारु ज्यूबाट श्री खड्गकाली मा.वि. घुर्लिचौरको अनुगमन कार्य गर्ने क्रममा लिइएको सामुहिक तस्विर ।
सामाग्रीको प्रकृति : फोटो ग्यालरी
Bikas Gurung
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Bikas Gurung
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment