0
फूलबारीमा फूल रोप्दै खड्गकाली मा.वि. का विद्यार्थीहरु
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जा मिति २०८१ जेठ ३२ फूलबारीमा फूलहरु रोप्दै गर्दा लिइएको विद्यार्थीहरुको केही तस्बिरहरू ❤️
विद्यालय र समुदायलाई एक आपसमा जोडिरहने अभिप्रायले हामी विद्यालयको हर गतिविधिहरुको जानकारी यस बेवसाइटबाट प्रकाशित गर्ने गर्दछौं ।
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जा मिति २०८१ जेठ ३२ फूलबारीमा फूलहरु रोप्दै गर्दा लिइएको विद्यार्थीहरुको केही तस्बिरहरू ❤️
मल्याङ्कोट स्वास्थ्य चौकी चापाकोट–४ को स्वास्थ्यकर्मी रुपक गिरी र अन्जना धामीको सहजीकरणमा श्री खड्गकाली मा.वि.मा मिति २०८१/०२/२० गते सम्पन्न...
मिति २०८१ जेठ १८ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालिका मैत्रीको आयोजनामा कक्...