सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

शिक्षक - देब बहादुर राना

देव बहादुर राना श्री खड्गकाली माध्यमिक बिद्यालयको माध्यमिक तहको विज्ञान शिक्षक हुनुहुन्छ । उहाँ २०८० भाद्र ११ देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ विज्ञान-प्रविधि, साहित्य, कला तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: देव बहादुर राना
  • जन्म मिति: 2055-5-24
  • स्थायी ठेगाना: वालिङ-१, त्रियासी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 42-02-74-00722
  • शैक्षिक योग्यता: स्नातक (विज्ञान)
  • विद्यालयमा नियुक्ति मिति: 2080-05-11
  • तह: मा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9864423901
  • इमेल: devr22896@gmail.com

0 Comments

Famous Quotes: