सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

कोपिला केसी रोका - शिक्षक

कोपिला रोका केसी यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ २०७९ माघ १८ देखि नि.मा.वि. नेपाली शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला, साहित्य तथा सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: कोपिला केसी रोका
  • जन्म मिति: २०४४ कार्तिक ११
  • स्थायी ठेगाना: पुतलीबजार न.पा.-१३, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ८८००८
  • शैक्षिक योग्यता: एम.एड. (नेपाली)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ माघ १८
  • तह: नि.मा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9846748821
  • इमेल: kopilaroka692@gmail.com

0 Comments

Famous Quotes: