सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

ढाकाराम भट्टराई - शिक्षक

ढाकाराम भट्टराई (आयुस) श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ २०७९ चैत्र २१ देखि प्रा.वि. शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला, साहित्य, गायन तथा सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: ढाकाराम भट्टराई (आयुस)
  • जन्म मिति: २०५० जेठ २५
  • स्थायी ठेगाना: गल्याङ न.पा.-११, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२२०२९/३३५
  • शैक्षिक योग्यता: स्नातक (गणित, कानून) स्नातकोत्तर (जनप्रशासन, राजनीति शास्त्र)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ चैत्र २१
  • तह: प्रा.वि. (तृतीय श्रेणी)
  • सम्पर्क नं.: 9846220703
  • इमेल: dhakarambhattarai@gmail.com
  • सामाजिक सञ्जाल

0 Comments

Famous Quotes: