सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

भृकुटी परियार - शिक्षक

भृकुटी परियार यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्राथमिक तहको निजी शिक्षक हुनुहुन्छ । उहाँ २०७९ कार्तिक २४ गते देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला र सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: भृकुटी परियार
  • जन्म मिति: २०५९ जेठ १४
  • स्थायी ठेगाना: चापाकोट-४ (मल्याङ्कोट), स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२-०२-७७-००२५५
  • शैक्षिक योग्यता: प्रविणता (कमर्स)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ कार्तिक २४
  • तह: प्रा.बि.
  • सम्पर्क नं.: 9805801974
  • ईमेल: virkuti.pariyar2079@gmail.com

0 Comments

Famous Quotes: