सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

संगिता पौडेल - शिक्षक

संगीता पौडेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको शिक्षक हुनुहुन्छ । उहाँ यस विद्यालयमा आधारभूत तहको नेपाली    विषयमा स्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक र अन्य उत्तरदायी कार्य क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: संगीता पौडेल
  • जन्म मिति:२०३८ साउन २१ गते
  • स्थायी ठेगाना: चापाकोट-४, (रमालीगाउँ) स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ६०२४७
  • शैक्षिक योग्यता: विशेष बाह्र
  • विद्यालयमा नियुक्ति मिति: २०७६ चैत २८ गते
  • तह: प्राथमिक (स्थायी)
  • सम्पर्क नं.: 9846501389, 9826124886
  • इमेल: poudelb90@gmail.com

0 Comments

New comments are not allowed.
Famous Quotes: