सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

संगिता अर्याल - शिक्षक

संगिता अर्याल - शिक्षक
संगिता अर्याल यस श्री खड्गकाली माध्यमिक बिद्यालयकोईसिडी शिक्षिका हुनुहुन्छ । उहाँ विगत  २०६७ समयदेखी यस विद्यालयमा बालबिकास कर्मचारीको रुपमा कार्यरत हुनुहुन्छ ।
बालबालिकाहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: संगीता अर्याल
  • जन्म मिति: २०३७ असार १५
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: २३०४५
  • शैक्षिक योग्यता: एस.एल.सी.
  • विद्यालयमा नियुक्ति मिति: २०६७ जेठ ९ गते
  • तह: बालबिकास (ईसिडी)
  • सम्पर्क नं.: 9815177066
  • इमेल: sangita.aryal2076@gmail.com
Famous Quotes: