सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

गोकर्ण जिसी - शिक्षक

गोकर्ण जिसी यस श्री खड्गकाली माध्यमिक बिद्यालयको  स्थायी शिक्षक हुनुहुन्छ । उहाँ मिति २०७४/०४/०९ देखि नि.मा.वि. तहको तृतीय श्रेणीको सामाजिक शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत  हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, साहित्य, भाषा तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: गोकर्ण जिसी
  • जन्म मिति: २०४४ वैशाख ३०
  • स्थायी ठेगाना: धुर्कोट-१, गुल्मी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४१३०७१/१८३
  • शैक्षिक योग्यता: एम.एड. (सामाजिक)
  • विद्यालयमा नियुक्ति मिति: २०७४ साउन ४
  • तह: आधारभूत (स्थायी)
  • सम्पर्क नं.: 9867011717
  • इमेल: gcgokarna45@gmail.com

0 Comments

Famous Quotes: