सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

बिकास गुरुङ - शिक्षक

उम बहादुर गुरुङ (बिकास)  यस श्री खड्गकाली माध्यमिक बिद्यालयको कम्प्युुटर र अंग्रेजी शिक्षक हुनुहुन्छ । उहाँ विगत २०७२ पुस २४ देखि यस विद्यालयमा निजी कर्मचारीको रुपमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा प्रविधिमैत्री ढंगमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी रहेको छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, साहित्य, गायन, प्रविधी तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: उम बहादुर गुरुङ (बिकास)
  • जन्म मिति: २०५२ पुस २४
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: २०१३-५१७
  • शैक्षिक योग्यता: बि.एड. (अंग्रेजी)
  • विद्यालयमा नियुक्ति मिति: २०७३ फाल्गुन १५ (अस्थायी), २०७९ चैत्र २१ (स्थायी)
  • तह: प्रा.वि. स्थायी
  • सम्पर्क नं.: 9817106847, 9864891366
  • ईमेल: bikasgurung120@gmail.com, info@bikasgurung.com.np
  • वेवसाइट: www.bikasgurung.com.np
Famous Quotes: