सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

शिव गिरी - शिक्षक

शिव गिरी - शिक्षक
शिव गिरी यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ वि.सं.  २०६० देखि यस विद्यालयमा स्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: शिव गिरी
  • जन्म मिति: २०२५ मंसिर १५
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ९६९२
  • शैक्षिक योग्यता: आई.एड.
  • विद्यालयमा नियुक्ति मिति: २०६० चेैत २०
  • तह: प्राथमिक (स्थायी)
  • सम्पर्क नं.: 98141457959846228943
  • इमेल: siva.giri2076@gmail.com
Famous Quotes: